ढुकुटीमै थुप्रियो झण्डै ८ अर्ब बजेट
ratopati.com · Sat Sep 12 09:45:00 GMT 2026

विराटनगर । कोशी प्रदेश सरकारको ढुकुटीमा पर्याप्त बजेट हुँदा हुँदै पनि खर्च गर्न नसकेको देखिएको छ ।
कोशी प्रदेश लेखा नियन्त्रक कार्यालयका प्रदेश लेखा नियन्त्रक दामोदर खत्रीका अनुसार गएको आर्थिक वर्ष २०८२/८३ मा प्रदेशको सञ्चित कोषमा झण्डै ८ अर्ब रुपैयाँ बचत भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)