नुवाकोट पुगेर पूर्वप्रधानमन्त्री प्रचण्डले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण
annapurnapost.com · Sat Sep 12 09:44:01 GMT 2026

नुवाकोट : पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले नुवाकोट पुगेर बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेका छन्।
भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण नुवाकोटका विभिन्न क्षतिग्रस्त क्षेत्रको प्रचण्डले स्थलगत निरीक्षण गरेका हुन्। उनले नुवाकोटको महादेवफांट, देवीघाट, ढुङ्गे र त्रिशूली बजार लगायतका प्रभावित क्षेत्रको निरीक्षण गरे।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)