एसीसी प्रिमियर कपः युएईलाई हराउँदै नेपाल च्याम्पियन
bishowkhabar.com · Sat Sep 12 09:45:41 GMT 2026
काठमाडौं- नेपालले एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको उपाधि जितेको छ। शनिबार सम्पन्न फाइनलमा युएईलाई ४४ रनले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो।
नेपालले दिएको ३१४ रनको लक्ष्य पछ्याएको युएई ४९.२ ओभरमा २६८ रनमै समेटियो। युएईका राहुल चोपडाले अविजित १०० रन बनाए पनि टोलीलाई जिताउन सकेनन्। नेपालका करण केसीले ३ तथा ललित राजवंशीले २ विकेट लिए।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)