टोखा-छहरे सुरुङमार्ग : छोटिँदैछ केरुङदेखि काठमाडौंसम्मको दूरी
lokaantar.com
काठमाडौं उपत्यकालाई नुवाकोट हुँदै चीनको केरुङ नाकासँग जोड्ने सबैभन्दा छोटो मार्गका रूपमा हेरिएको टोखा–छहरे सुरुङमार्ग फेरि चर्चामा आएको छ ।
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा पनि आयोजनाको सम्भाव्यता अध्ययनलाई अघि बढाउने उल्लेख भएपछि स्थानीयवासीमा नयाँ आशा जागेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)