पाथीभरा केबलकार विवादमा नयाँ मोड ! ७ सदस्यीय टास्कफोर्स गठन, १५ दिनभित्र समाधान खोज्ने बालेन सरकारको तयारी
barnanmedia.com · Sat Jun 20 10:34:46 GMT 2026

ताप्लेजुङस्थित पवित्र धार्मिक तथा सांस्कृतिक स्थल मुक्कुमलुङ पाथीभरा वरिपरि लामो समयदेखि चल्दै आएको केबलकार परियोजना विवाद समाधानका लागि सरकारले महत्वपूर्ण कदम चालेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको निर्णयअनुसार ७ सदस्यीय उच्चस्तरीय कार्यदल (टास्कफोर्स) गठन गरिएको छ। सामाजिक विकास विज्ञ विशाल राईको नेतृत्वमा बनेको उक्त समितिलाई १५ दिनभित्र विवादको अध्ययन गरी ठोस समाधान सुझाव दिन जिम्मेवारी दिइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)