आश्रमको संरक्षणपछि आमाको काखमा फर्किइन् बालिका
gorkhapatraonline.com · Sat Sep 12 09:53:09 GMT 2026

महोत्तरीको सम्सी गाउँपालिका–४ भेटपुर चोकमा अलपत्र अवस्थामा फेला पर्नुभएकी एक बालिका करिब दुई महिनापछि आफ्नै आमाको जिम्मामा पुग्नुभएको छ ।
गत असार ३१ गते साँझ करिब ८ः२० बजेतिर भेटपुर चोकमा अलपत्र अवस्थामा फेला पर्नुभएकी बालिकालाई प्रहरीले तत्काल अभिभावक पहिचान गर्न नसकेपछि जनकपुरधाम–८ स्थित सद्गुरु बाल आश्रमको संरक्षणमा राखेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)