भोटेकोशी बाढीः पर्सा जिल्लाका १६ जना सम्पर्कविहीन नागरिक
reportersnepal.com · Thu Aug 27 09:13:34 GMT 2026

पर्सा, ११ भदौ । भोटेकोसी नदीमा आएको बाढीमा परी पर्सा जिल्लाका १६ जना नागरिक सम्पर्कविहीन भएका छन् ।
मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले आज जारी गरेको प्रेस विज्ञप्तिअनुसार रसुवाका विभिन्न स्थानमा कार्यरत तथा बसोबास गर्दै आएका पर्सा जिल्लाका १६ जना नागरिक हालसम्म सम्पर्कमा नआएको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)