बजेट निर्माण प्रक्रिया अगाडि बढाउने सुदूरपश्चिम सरकारको निर्णय
onlinekhabar.com · Sat Sep 12 09:47:24 GMT 2026

२७ भदौ, सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले बजेट निर्माण प्रक्रियालाई तत्काल अगाडि बढाउने निर्णय गरेको छ ।
शनिबार बसेको मन्त्रिपरिषद् बैठकले बजेटको पुनरावलोकन तथा परिमार्जनसहित पुनर्लेखनका लागि तत्काल प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)