युएईलाई ४४ रनले हराउँदै नेपाल एसिया कपमा छनोट
setopati.com · Sat Sep 12 09:53:36 GMT 2026
एसिया कप क्रिकेटमा नेपालको छनोट भएको छ।
एसिसी प्रिमियर कपमा युएईलाई पराजित गर्दै उपाधि जितेपछि अर्को वर्ष हुने एसिया कपमा नेपालले आफ्नो स्थान सुरक्षित गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)