बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ
onlinekhabar.com · Sat Sep 12 09:59:18 GMT 2026

२७ भदौ, काठमाडौं । रसुवाको भोटेकोशी नदीको बाढीले बगाएको गरगहना फेला पारेर नियतवस लुकाएर राखेको आरोपमा एक जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार पक्राउ पर्नेमा धादिङको गजुरी गाउँपालिका–६ बन्छेटारका ३५ वर्षीया रामबहादुर तामाङ छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)