बाढी प्रभावितको स्वास्थ्य आवश्यकतामा सहयोग गर्ने हेल्थ फाउन्डेसन नेपालको प्रतिबद्धता
swasthyakhabar.com · Thu Aug 27 09:11:07 GMT 2026

काठमाडौं - हेल्थ फाउन्डेसन नेपाल (एचएफएन) ले नेपालमा हालै आएको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा समुदायप्रति गहिरो समवेदना व्यक्त गर्दै विपद्को यस कठिन घडीमा आवश्यक सहयोगका लागि प्रतिबद्ध रहेको जनाएको छ।
हेल्थ फाउन्डेसन नेपाल यूएसए बोर्डले २६ अगस्ट २०२६ मा जारी गरेको प्रेस विज्ञप्तिमार्फत बाढीमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइते, विस्थापित तथा घर र जीविकोपार्जन गुमाएका नागरिकले भोग्नुपरेको गहिरो पीडाप्रति दुःख व्यक्त गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)