थुनुवा छुटाइदिने भन्दै १ लाख ठगी गरेको आरोपमा वडाध्यक्षका प्रत्याशी पक्राउ, वडाध्यक्षविरुद्ध पनि जाहेरी
ratopati.com · Sat Sep 12 10:03:18 GMT 2026

रौतहट । प्रहरीको नाम र पहुँचको दुरुपयोग गर्दै थुनुवालाई छुटाइदिने भन्दै एक लाख रुपैयाँ असुली गरेको आरोपमा रौतहटबाट वडाध्यक्ष पदका प्रत्याशी पक्राउ परेका छन्।
गरुडा नगरपालिका-९ श्रीपुरका वडाध्यक्ष पदका प्रत्याशी शेख हुस्नैनलाई ठगी कसुरमा पक्राउ गरी प्रहरीले अनुसन्धान अघि बढाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)