‘विज्ञको सहयोग लिएको भए अझ धेरैको ज्यान जोगिन्थ्यो’: प्रचण्ड
clickmandu.com · Sat Sep 12 10:04:17 GMT 2026

धनुषा । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रसुवा, भोटेकोशी र त्रिशूली क्षेत्रमा आएको विपद्पछि सरकारले उद्धारमा स्वदेशी तथा विदेशी विज्ञको सहयोग लिन ढिलाइ गरेको आरोप लगाएका छन्।
जनकपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै दाहालले उक्त विपद् सामान्य बाढी नभई ठूलो हिमाली प्रलयको स्वरूप भएको बताए। विपद्का कारण भएको जनधनको क्षतिले नेपाल मात्र नभई अन्तर्राष्ट्रिय समुदायलाई समेत स्तब्ध बनाएको उनको भनाइ थियो।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)