कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
nepalsamaya.com · Sat Sep 12 10:07:13 GMT 2026

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।
कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बैठक बस्ने गरि बोलाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)