एसीसी प्रिमियर कप : यूएईलाई हराउँदै नेपाल एसिया कपमा छनोट
newsofnepal.com · Sat Sep 12 10:07:54 GMT 2026
काठमाडौँ।
तेस्रो संस्करणको एसिसी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले जितेको छ । आज मलेसियामा सम्पन्न फाइनल खेलमा युनाइटेड अरब इमिरेट्स (युएई) लाई ४४ रनले हराउँदै नेपालले दोस्रोपटक प्रिमियर कपको उपाधि जितेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)