‘रास्वपाले महाधिवेशनका लागि व्यापारीसँग चन्दा मागेको छैन’
himalpress.com · Sat Jun 20 10:59:31 GMT 2026

भरतपुर – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले पार्टीको प्रथम महाधिवेशनका लागि उद्योगी व्यापारीमार्फत चन्दा संकलन नगरेको बताएका छन्।
महाधिवेशन स्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता झाले महाधिवेशनका नाममा व्यापारी र घरना समूहलाई रसिद पठाउने अभ्यास अन्त्य गरिएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)