रसुवा बाढी : १८०० हेक्टर कृषियोग्यमा क्षति, लाखौं पशुपक्षी मरे
ratopati.com · Sat Sep 12 10:14:37 GMT 2026

काठमाडौँ । भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीले नेपालका रसुवा, नुवाकोट, धादिङलगायत बाक्लो बस्ती भएको ठाउँमा गम्भीर क्षति पुर्याएको छ ।
संयुक्त राष्ट्र संघ खाद्य तथा कृषि संगठन (एफएओ)का अनुसार यो अचानकको यो बाढीबाट करिब एक हजार ८०० हेक्टर कृषियोग्य भूमि, विशेषगरी धानबाली क्षतिग्रस्त भएको छ भने हजारौँ पशुपन्छी मरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)