च्याउ खोज्न गएका खप्तडछान्नाका जितेन्द्र पाँच दिनदेखि सम्पर्कविहीन
ekantipur.com · Sat Sep 12 10:39:12 GMT 2026

च्याउ खोज्न गएका खप्तडछान्नाका जितेन्द्र पाँच दिनदेखि सम्पर्कविहीन
पाँच दिन बितिसक्दा पनि खड्काको कुनै खबर नआएपछि परिवार तथा आफन्त चिन्तित बनेका छन् । खड्काले बोकेको मोबाइलमा फोन लागे पनि रिसिभ नहुने गरेको परिवारको भनाइ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)