संरक्षणको पर्खाइमा ऐतिहासिक मकवानपुरगढी दरबार
ratopati.com · Sat Sep 12 10:44:30 GMT 2026

मकवानपुर । सेनवंशी राजाहरूको ऐतिहासिक विरासत बोकेको मकवानपुरगढी दरबारको दीर्घकालीन संरक्षण र व्यवस्थापनमा अझै ध्यान पुग्न सकेको छैन।
मकवानपुरगढीमा वंशगोपाल मन्दिर, पुराना दरबारका भग्नावशेष, सुरक्षात्मक संरचनाहरू, सेनवंशी राजाहरूको स्मारक तथा ऐतिहासिक पानी ट्याङ्की रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)