माइतीघरमा सरकारविरुद्ध घन्कियो नारा : ‘दुई तिहाइको सरकार, चार तिहाइको संकट’
ukeraa.com

काठमाडौं। खाना पकाउने ग्यासको अभाव र बढ्दो महँगी नियन्त्रणको माग गर्दै काठमाडौंको माइतीघरमा शनिबार थाल बजाउँदै र काँचो चामल खाएर प्रदर्शन गरिएको छ।
ग्यास आपूर्ति सहज बनाउन र महँगी नियन्त्रणमा सरकार उदासीन रहेको भन्दै नेकपा (बहुमत)ले उक्त विरोध प्रदर्शन गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)