‘रास्वपाले महाधिवेशनका निम्ति चन्दा संकलन गरेको छैन’
baahrakhari.com · Sat Jun 20 11:42:03 GMT 2026

भरतपुर । रास्वपाका प्रवक्ता मनिष झाले पार्टीको प्रथम महाधिवेशनका निम्ति उद्योगी, व्यापारीमार्फत चन्दा संकलन नगरिएको स्पष्ट पारेका छन् । महाधिवेशनस्थलमा शनिबार (असार ६) सञ्चारकर्मीसँग उनले महाधिवेशनका नाममा व्यापारी र घराना समूहलाई रसिद पठाउने अभ्यास अन्त्य गरिएको बताए ।
“हामीले आफ्नो व्यवस्था आफैँ गरेका छौँ,” उनले भने, “महाधिवेशनका लागि नै भनेर कुनै घराना, व्यापारीलाई रसिद पठाएका छैनौँ ।”
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)