अब भोटेकोशी र त्रिशूली किनारमा बस्ती बसाल्न हुँदैन : मुख्यमन्त्री थापामगर
kendrabindu.com · Sat Sep 12 10:51:51 GMT 2026

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले भोटेकोशी र त्रिशूली नदी किनारमा बाढी प्रभावितको पुनर्स्थापना नगर्ने बताएका छन्।
शनिबार भक्तपुरको सूर्यविनायकमा आयोजित कार्यक्रममा उनले नदी किनारका क्षेत्रमा अझै बाढीको जोखिम रहेकाले प्रभावितलाई सुरक्षित स्थानमा पुनर्स्थापना गर्नुपर्ने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)