आर्थिक सर्वेक्षण: बाह्य क्षेत्र बलियो, आन्तरिक उत्पादन र रोजगारी सिर्जनामा चुनौती
nagariknews.nagariknetwork.com · Wed May 27 16:04:20 GMT 2026

सरकारले आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण सार्वजनिक छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिनिधिसभा र राष्ट्रियसभाको बुधबार बसेको बैठकमा सार्वजनिक गरेको आर्थिक सर्वेक्षणले मुलुकको अर्थतन्त्रका बाह्य केही सूचकमा सकारात्मक सुधार देखाए पनि आन्तरिक उत्पादन, पुँजीगत खर्च र रोजगारी सिर्जनाका क्षेत्रमा अझै संरचनागत चुनौतीहरू कायमै रहेको देखाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)