बाढीपीडितको राहतार्थ ललितपुरमा २५ किमि लामो साइकलिङ र्याली हुँदै
clickmandu.com · Sat Sep 12 10:56:47 GMT 2026

ललितपुर । आगामी संविधान दिवसको अवसर पारेर ललितपुरको महालक्ष्मी नगरपालिकास्थित काठमाडौं शिक्षालयले हालैको विनाशकारी हिमबाढीबाट प्रभावित तथा पीडित परिवारहरूको राहत तथा सहयोगार्थ २५ किलोमिटर लामो बृहत् साइकलिङ र्याली आयोजना गर्ने भएको छ।
महालक्ष्मी नगरपालिकासँगको प्रत्यक्ष सहकार्यमा आगामी असोज ३ गते शनिबारका दिन सञ्चालन हुन लागेको यस मानवीय सहायता अभियानले समाजमा ऐक्यबद्धता, भ्रातृत्व र सहयोगको भावना जागृत गराउने लक्ष्य राखेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)