शीर्ष स्थानका लागि जर्मनी र आइभोरी कोस्टबीच प्रतिस्पर्धा
hamrokhelkud.com · Sat Jun 20 11:47:51 GMT 2026
शीर्ष स्थानका लागि जर्मनी र आइभोरी कोस्टबीच प्रतिस्पर्धा
एजेन्सी – विश्वकपको पहिलो खेलमा सबैभन्दा ठूलो जित दर्ता गरेको जर्मनीले अब समूह ईको शीर्ष स्थानका लागि बलियो आइभोरी कोस्टसँग प्रतिस्पर्धा गर्ने गर्दैछ । खेल नेपाली समयअनुसार राति १:४५ बजे सुरु हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)