गोरखामा बस दुर्घटना : ४ जना घाइते, एकको अवस्था गम्भीर
onlinekhabar.com · Sat Sep 12 10:57:47 GMT 2026

२७ भदौ, काठमाडौं । गोरखामा बस दुर्घटना हुँदा चार जना घाइते भएका छन्। गोरखाको भच्चेकबाट काठमाडौं आउँदै गरेको बस र काठमाडौंबाट गोरखातर्फ गइरहेको बस ठोकिँदा दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख एसपी अनिलकुमार खड्काका अनुसार दुर्घटनामा चार जना घाइतेमध्ये एक जना गम्भीर छन्।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)