मोटरसाइकलको ठक्करबाट पाँच पैदलयात्रीसहित सात जना घाइते
lokaantar.com

गुल्मीको मदाने गाउँपालिका ४ नातिनडाँडास्थित मोटरसाइकलको ठक्करबाट सात जना घाइते भएका छन् ।
बाझकटेरीबाट पुर्कोटदहका लागि छुटेको लु २ प ७९२९ नम्बरको मोटरसाइकलले सोही दिशातर्फ बाटोमा हिँडिरहेका पाँच जना पैदलयात्रीलाई ठक्कर दिँदा मोटरसाइकल चालक, पछाडि सवार र पाँच पैदलयात्री गरी सात जना घाइते भएका प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)