भलिबलका लागि अन्तर्राष्ट्रियस्तरको कभर्डहल बनाउन सरकारसँग अध्यक्ष चन्दको माग
kendrabindu.com · Sat Sep 12 11:05:00 GMT 2026
काठमाडौं । नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले दुई वर्षभित्र अन्तर्राष्ट्रियस्तरको कभर्डहल निर्माणका लागि सरकारले सहयोग गर्नुपर्ने बताएका छन्।
नेपाल भलिबल लिग (एनभीएल) को फाइनलमा बोल्दै अध्यक्ष चन्दले सरकारले भलिबलका लागि अन्तर्राष्ट्रियस्तरको पूर्वाधार निर्माणमा सहयोग गर्ने विश्वास व्यक्त गरे।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)