ड्रोन आक्रमणपछि साउदीले बन्द गर्यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द
barnanmedia.com · Sat Sep 12 10:57:39 GMT 2026

२७ भदौ, काठमाडौं । साउदी अरबले ड्रोन आक्रमणपछि आफ्नो पूर्व-पश्चिम तेल पाइपलाइन बन्द गरेको छ। बिहीबार भएको ड्रोन आक्रमणका कारण पाइपलाइनसँग जोडिएका पम्पिङ स्टेसनहरूमा आगलागी हुनुका साथै केही व्यक्ति घाइते भएका छन्।
इरान युद्धका कारण होर्मुज स्ट्रेट बन्द भएपछि साउदीले यही पाइपलाइनबाट दैनिक करिब ५० लाख ब्यारेल तेल निर्यात गर्दै आएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)