जलविद्युत् क्षेत्रमा १५१ अर्बको नोक्सानी, पुनर्निर्माणका लागि ३९० अर्ब लाग्ने
ratopati.com · Sat Sep 12 11:45:00 GMT 2026

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको लेदोसहितको बाढीका कारण नेपालको जलविद्युत् तथा ऊर्जा क्षेत्रले इतिहासकै सबैभन्दा ठूलो क्षति व्यहोरेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको ‘द्रुत क्षति तथा आवश्यकता आकलन’ प्रतिवेदनअनुसार बाढीका कारण जलविद्युत् क्षेत्रमा मात्रै १५१ अर्ब ४ करोड ४५ लाख रुपैयाँ (रु. १५,१०४.४५ करोड वा ९९७.१३ मिलियन अमेरिकी डलर) बराबरको भौतिक क्षति भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)