सन्दीप बने एसीसी प्रिमियर कपको उत्कृष्ट खेलाडी
nepalsamaya.com · Sat Sep 12 11:47:04 GMT 2026
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने एसीसी प्रिमियर कपको प्लेयर अफ द सिरिज बनेका छन्।
सन्दीपले प्रतियोगिताका ६ खेलमा सबैभन्दा बढी १७ विकेट लिएका थिए। नेपाललाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका सन्दीप प्रतियोगिताको उत्कृष्ट खेलाडी बनेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)