कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
canadanepal.com · Sat Sep 12 11:49:44 GMT 2026

काठमाडौं - नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। बैठक भोलि पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको का.वा. मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।
उनका अनुसार बैठक दिउँसो २ बजेबाट सुरु हुनेछ। बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यसँगै प्रदेश सभापतिहरूलाई समेत उपस्थित हुन निर्देशन दिइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)