भारतले मानवीय सहायता सामग्रीसहित तेस्रो विमान पठाउदै
barnanmedia.com · Fri Aug 28 20:15:00 GMT 2026

भारतले बाढी प्रभावित नेपालका लागि मानवीय सहायता सामग्री बोकेका अर्को विमान पठाउने तयारी गरेको छ ।
यसअघि दुईवटा विमान पठाएको र आज साँझ तेस्रो विमान पठाउने तयारी भइरहेको भारतीय विदेश मन्त्रालय (एमईए)का प्रवक्ता रणधीर जयसवालले शुक्रबार बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)