महाधिवेशन तयारीका लागि देउवा समूहले खटायो ७७ वटै जिल्लामा प्रतिनिधि (सूचीसहित)
rajdhanidaily.com · Sat Sep 12 11:54:04 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफ्नो समूहको बेग्लै महाधिवेशन तयारीका लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि पठाएको छ । ती प्रतिनिधिलाई २१ मंसिरदेखि २३ मंसिरसम्मका लागि तोकिएको महाधिवेशन सम्पन्न गर्ने गरी १५ असोजबाट वडा अधिवेशन थाल्न निर्देशन दिइएको छ ।
महाधिवेशन तयारी समितिका संयोजक दीपकप्रसाद कुइँकेलद्वारा जारी विज्ञप्तिमा १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिले नै १५औँ महाधिवेशन गर्नुपर्ने वैधानिक दायित्व रहेका उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)