विपद्को पूर्वतयारी गर्न नसक्दा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ
kendrabindu.com · Sat Sep 12 11:51:46 GMT 2026

ललितपुर । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन गर्न नसक्दा ठूलो मानवीय क्षति भएको बताएका छन्।
शनिबार ललितपुरमा आयोजित कार्यक्रममा उनले विपद् आउनुअघि आवश्यक तयारी गर्ने र विपद्का बेला समयमै प्रभावकारी कदम चाल्ने हो भने धेरै मानवीय क्षति रोक्न सकिने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)