के अमेरिकालाई चुनौती दिने नयाँ समीकरण बन्दैछ ?
sutranews.com · Sat Sep 12 11:56:58 GMT 2026

काठमाडौं । भारतको नयाँदिल्लीमा शनिबारदेखि सुरु भएको १८औँ ब्रिक्स शिखर सम्मेलनले विश्व राजनीतिमा नयाँ शक्ति समीकरणको बहसलाई फेरि सतहमा ल्याएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा भइरहेको सम्मेलनमा चिनियाँ राष्ट्रपति सी चिनफिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, इरानी राष्ट्रपति मसुद पेजेस्कियानसहित ब्रिक्सका सदस्य राष्ट्रका शीर्ष नेता सहभागी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)