त्रिभुवन राजपथमा सवारी चाप, हेटौंडाबाट काठमाडौं पुग्न १० घन्टा
ekantipur.com · Sat Sep 12 12:17:49 GMT 2026

त्रिभुवन राजपथमा सवारी चाप, हेटौंडाबाट काठमाडौं पुग्न १० घन्टा
कृष्णभीरको पहिरोले पृथ्वीराजमार्ग बन्द भएपछि वैकल्पिक मार्ग बनेको त्रिभुवन राजपथमा दैनिक हजारौं सवारी गुड्दा जाम, दुर्घटना र यात्रुको सास्ती बढेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)