परिमार्जनसहित बजेट पुनर्लेखन गर्ने
gorkhapatraonline.com · Sat Sep 12 12:22:07 GMT 2026

सुदूरपश्चिम प्रदेश सरकारले परिमार्जनसहित बजेट पुनर्लेखन गर्ने निर्णय गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा आज बसेको मन्त्रीपरिषद् बैठकले परिमार्जनसहित बजेट पुनर्लेखन गर्ने निर्णय गरेको हो । यसअघि फेल भएको बजेटलाई पुनरावलोकनसमेत गरेर नयाँ बजेट बनाउने प्रदेश सरकारको तयारी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)