नागरिकको न्याय पाउने अधिकार सुनिश्चित गर्नुपर्छ : प्रधानन्यायाधीश
ratopati.com · Sat Sep 12 12:26:33 GMT 2026

काठमाडौँ । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले न्यायपालिकाको जिम्मेवारी न्यायाधीश र अदालतका कर्मचारीका साथै कानुन व्यवसायीहरूको साझा प्रयासबाट मात्र पूरा हुन सक्ने बताएका छन् ।
उच्च अदालत बार एशोसिएशन पाटनको वार्षिक साधारणसभालाई शनिबार काठमाडौँमा सम्बोधन गर्दै प्रधान्यायाधीश शर्माले बार र बेन्चबिच कुनै विषयमा भिन्न बुझाइ भए आपसी संवादमार्फत समाधान गरी नागरिकको न्याय पाउने अधिकार सुनिश्चित गर्नुपर्ने समेत बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)