सीके र उपेन्द्र एउटै मञ्चमा : बालेन सरकारको चर्को आलोचना
nepalviews.com · Sat Sep 12 12:33:49 GMT 2026

जनकपुर । जनमत पार्टी अध्यक्ष डा.सीके राउतले वर्तमान सरकार पूर्ण रुपमा असफल भइसकेको टिप्पणी गरेका छन् ।
अग्रगामी मोर्चाद्वारा शनिबार जनकपुरमा आयोजित मधेश प्रदेशस्तरीय कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रममा बोल्दै डा.राउतले रास्वपा नेतृत्वको सरकार हरेक दृष्टिकोणले असफल भइसकेको उल्लेख गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)