ब्रिक्समा संयुक्त घोषणा : विश्वव्यापारको निर्बाध सञ्चालनमा सहकार्य
baahrakhari.com · Sat Sep 12 12:32:00 GMT 2026

काठमाडौं । ब्रिक्स राष्ट्रले विश्व व्यापार तथा आपूर्ति श्रृंखलाको निर्बाध सञ्चालनमा संयुक्त सहकार्य गर्ने घोषणा गरेका छन् ।
भारतमा आयोजित सम्मेलनमा ब्रिक्सका शिखर नेताहरूले सर्वसम्मत रूपमा उक्त घोषणा गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)