‘सरकार उल्टो गतिमा चलेको छ’: कुलमान घिसिङ
kalakarmi.com · Sat Jun 27 07:00:03 GMT 2026

रामेछाप- उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकार उल्टो गतिमा चलेको आरोप लगाएका छन् ।
मन्थलीमा भएको पत्रकार र नागरिक अगुवासँगको भेटमा बोल्दै घिसिङले सरकारले पेट्रोल र डिजेलको प्रयोग घटाउन विद्युतीय गाडीमा सहुलियत दिनु पर्नेमा उल्टो विद्युतीय गाडीमा कर लगाएर उल्टो बाटोमा हिँडेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)