एकै दिन दुइटा सूचना, अब प्रतिनिधसभा बैठक आइतबार
barnanmedia.com · Sat Jun 27 06:55:18 GMT 2026

प्रतिनिधसभा बैठक राख्ने समय फेरि सारिएको छ।
शुक्रबार मात्र संसद् सचिवालयले सूचना जारी गरी आज शनिबार बिहान ११ बजेका लागि प्रतिनिधिसभा बैठक सारिएको जानकारी गराएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)