कृषि विकास बैंकद्वारा बाढीपीडितका लागि ३ करोडको सहयोग !
deshsanchar.com · Fri Aug 28 14:26:08 GMT 2026

काठमाडाैँ – रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित परिवारहरूको उद्धार, राहत, पुनःस्थापना तथा मानवीय सहयोगका लागि कृषि विकास बैंकले बाढीपीडितका लागि ३ करोड रुपैयाँ सहयोग गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)