सस्तियो हुम्लामा स्याउको मूल्य
deshsanchar.com · Fri Aug 28 16:45:03 GMT 2026

हुम्ला – हिमाली जिल्ला हुम्लाको दक्षिणी क्षेत्रका गाउँपालिकामा सस्तोमा स्याउ बिक्री गर्न थालिएको छ। ताँजाकोट र अदानचुली गाउँपालिकाका किसानले जिल्लाको दररेटभन्दा कम मूल्यमा स्याउ बिक्री गर्न सुरु गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)