उत्तरी हुम्लामा पनि बन्न थाले विद्यालयका भूकम्पप्रतिरोधी पक्की भवन
deshsanchar.com · Fri Aug 28 15:15:48 GMT 2026

हुम्ला – उत्तरी हुम्लामा पनि विद्यालयका भूकम्पप्रतिरोधी पक्की भवन निर्माण हुन थालेका छन्। हुम्ला जिल्ला राष्ट्रिय सडक सञ्जालसँग जोडिएसँगै पक्की भवन निर्माणका लागि जिल्ला बाहिरबाट आयात हुने निर्माण सामाग्री सस्तो र सहज रुपमा ढुवानी गरेर आउन थालेपछि विद्यालयका भवनहरू पक्की रुपमा निर्माण हुने क्रम बढेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)