के अस्ट्रेलियन स्टार डेभिड वार्नर एनपीएल खेल्न आउँदैछन् ?
onlinekhabar.com · Sat Sep 12 12:30:22 GMT 2026
२७ भदौ, काठमाडौं । अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न नेपाल आउने चर्चा यतिबेला सामाजिक सञ्जालमा सुरु हुन थालेको छ ।
एक अस्ट्रेलियन स्रोतबाट प्राप्त जानकारी अनुसार वार्नर एनपीएल खेल्न आउने लगभग पक्का भइसकेको छ । उनले कुन टिमबाट खेल्ने भन्ने आधिकारिक जानकारी भने आउन बाँकी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)