क्रियाशील सदस्यता शुल्क भदौ ३१ गतेभित्र बुझाउन कांग्रेसको निर्देशन
kathmandupati.com · Sat Sep 12 12:44:47 GMT 2026

काठमाण्डु – नेपाली कांग्रेसले असोज ३ गतेदेखि सुरु हुने वडा अधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको सदस्यता शुल्क भदौ ३१ गतेभित्र बुझाइसक्न सम्बन्धित जिल्लाहरूलाई निर्देशन दिएको छ ।
कांग्रेसले भदौ २७ गते आन्तरिक परिपत्र जारी गर्दै केही जिल्लाले क्रियाशील सदस्यहरूको सदस्यता शुल्क केन्द्रमा बुझाउन बाँकी रहेकाले भदौ ३१ गते अपराह्न ५ बजेसम्म केन्द्रमा बुझाइसक्न निर्देशन दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)