न्यायालयको स्वच्छ आलोचना स्वीकार्य छ, मनोगत आलोचना स्वीकार्य छैन : प्रधानन्यायाधीश शर्मा
kendrabindu.com · Sat Sep 12 12:44:14 GMT 2026

काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्यायालयको स्वच्छ आलोचना र रचनात्मक टिप्पणी स्वीकार्य भए पनि निहीत स्वार्थका लागि मनोगत आधारमा गरिने आलोचनाले न्यायिक क्षेत्रको मर्यादा र जनआस्थामा असर पार्ने बताएका छन्।
शनिबार उच्च अदालत बार एशोसिएशन पाटनको २५ औँ वार्षिक साधारणसभा तथा पदभार हस्तान्तरण कार्यक्रममा बोल्दै शर्माले अदालतको कामकारबाहीप्रति स्वच्छ आलोचना र रचनात्मक टिप्पणी स्वाभाविक भएको बताए। तर न्यायालयको आलोचना गर्दा सम्बन्धित सरोकारवाला सचेत हुनुपर्ने उनको भनाइ थियो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)