शिक्षामन्त्री सस्मित पोखरेलमाथि सिराहामा अभद्र व्यवहार
baahrakhari.com · Sat Sep 12 12:42:15 GMT 2026

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलमाथि सिराहामा अभद्र व्यवहार भएको छ ।
सिराहाको एक कार्यक्रममा सम्बोधन गर्ने क्रममा उनी बोल्दै गर्दा होहल्ला र विरोधसहित उनीमाथि अभद्र व्यवहार गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)